पर्र

क्रि.वि. [अ.मू. पर्+र]

  1. ससाना दाना तातेका घिउतेलमा हाल्दा वा पानीका छिटा पर्दा आए झैँ शब्द आउने किसिमले।
  2. पुस्तक, लेख आदि नरोकिईकन बाच्ने किसिमले; हर्र; खर्र।
  3. धेरै बन्दुक वा पटाकाहरू क्रमैसित पड्कँदा आएझैँ शब्द आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)