पर्लक्क

क्रि.वि.

  1. एक्कासि पल्टने किसिमले; टाउकाले टेकेर शरीर उल्टाउने गरी।
  2. आँखाका परेला वा पट्टल माथि उचाल्ने किसिमले; रिसले आँखाको पट्टल धेरै माथि उचालेर हेरे झैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)