पर्वत

ना. [सं.]

  1. पहाड; डाँडो; शैल।
  2. चट्टान।
  3. वेदप्रसिद्ध एक देवर्षि।
  4. दशनामी सन्न्यासीहरूमध्ये एक।
  5. धवलागिरि अञ्चलमा पर्ने एक जिल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)