पर्वपात

ना. [पर्व+पात]

  1. पर्वको दिन; चाडबाड; उत्सवको दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)