पर्वसन्धि

ना. [सं.]

  1. पूर्णिमा वा औँसी र प्रतिपदाका बिचको समय; पूर्णिमा र औँसीको अन्तकाल; चन्द्रग्रहण वा सूर्यग्रहण लाग्ने समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)