पर्सनु
अ.क्रि. [सं. पृषत्]
- बलि दिने बेलाका पशुले जिउमा छर्किएको पानी टकटक्याउनु; पर्सिनु।
- विवाहका अवसरमा दुलाहाका तर्फबाट आएका मानिस वा ल्याइएका वस्तुहरूलाई दही, अक्षता आदिले पूजा गर्नु वा छर्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)