पर्सि

क्रि.वि. [सं. परश्व]

  1. आउँदो तेस्रो दिन; भोलिको भोलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)