पर्‍याकपुरुक

क्रि.वि. [अ.मू. पर्‍याक्+अ (द्वि.)]

  1. घिउतेलमा तरकारी भुट्दा परपरी पारेर।
  2. सानातिना काठ वा सन्ठी आदिका टुक्रा भाँच्दा शब्द आउने किसिमले।
  3. साग आदि निमोठनामोठ पार्दा शब्द आउने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)