पलायनवाद
ना.
- गाह्रो- साँघुरो परेका बखतमा आफ्नो सिद्धान्तमा स्थिर नरही पलायन हुने सिद्धान्त।
- जीवनका बाधाहरूसित जुधी तिनलाई जित्ने साहस नदेखाई भागेर कुनै सुखद काल्पनिक स्थितिमा पुग्ने आकाङ्क्षा राख्ने एक साहित्यिक सिद्धान्त (युटोपिया)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)