पलो

ना. [सं. पलित = पाकेको]

  1. भात आदि पकाउँदाको माड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)