पल्टाउनु

स.क्रि.

  1. फर्काउनु; उल्टाउनु।
  2. सुताउनु; लेटाउनु।
  3. ढाल्नु; लडाउनु।
  4. कोल्टो फर्काउनु; पल्टा खुवाउनु।
  5. गुडाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)