पल्ली
ना. [सं.]
- सानो ठाउँ।
- छाप्रो; झुपडी।
- माउसुली; भित्ती; टिकटिके।
- एक जातको लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)