पवटा
ना. [फगटा]
- भित्र चामल नभएको धानको गेडो; फोस्रो धान; पोगटा।
- हावा लगाउँदा उडेर छेउ लागेका धानका फोस्रा गेडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फगटा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)