पवनाशन

वि.

  1. हावा खाएर बाँच्ने।
  2. सर्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)