पवर्ग

ना. [सं.]

  1. 'प' अक्षरबाट सुरु भएर 'म' अक्षरमा टुङ्गिने पाँचोटा व्यञ्जनवर्ण; प, फ, ब, भ, म- को समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)