पवित्र
वि. [सं.]
- फोहरमैला नभएको; निर्मल; स्वच्छ; चोखो।
- शुद्ध; पुनीत।
- श्राद्ध आदिमा प्रयोग गरिने कुशका दुई वा तीन त्यान्द्राको ग्रन्थि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)