पशु
ना. [सं.]
- चार खुट्टा हुने, पुच्छरधारी जन्तु; चौपाया; जनावर।
- बलि दिइने जनावर।
- मूर्ख; विवेकहीन (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)