पशुकर्म

ना.

  1. यज्ञमा गरिने पशुको बलिदान।
  2. आहार, निद्रा, भय र मैथुन झैँ पशुद्वारा पनि हुन सक्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)