पशुता/त्व

ना.

  1. पशुको वा पशुको जस्तो गुण।
  2. मूर्खता; मुर्ख्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)