पशुपाश

ना.

  1. पशुरूपी जीवहरूको बन्धन; दाम्लो।
  2. बलि दिइने पशुलाई बाँध्ने डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)