पशुवाक्य
ना.
- मनको कुरो; व्यक्त नगरिएको कुरो।
- दन्त्यकथाका अनुसार पशुपक्षीहरूको वाणी वा बोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)