पश्चात्

क्रि.वि. [सं.]

  1. पछिबाट; भविष्यमा।
  2. आखिरमा; अन्तमा; अन्ततोगत्वा।
  3. पश्चिमबाट; पश्चिमतिरबाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)