पश्चिम

वि. [सं.]

  1. सबैभन्दा पछिको; पछिल्लो।
  2. अन्तिम; आखिरी।
  3. सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम; पच्छिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)