पश्चिमा
वि.
- पश्चिमी क्षेत्रमा बस्ने; पश्चिमतिरको; पश्चिमी; पश्चिमेली; पाश्चात्य।
- नेपाली ब्राह्मणको एक वर्ग।
- पखबाज जस्तै एकातिर पिठो अर्कोतिर खरी लगाइएको आवश्यकताअनुसार थपघट गर्न हुने (चाडबाड, नाचगान आदिमा बजाइने) बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)