पश्चिम चार नम्बर

ना.

  1. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर प्रशासनिक दृष्टिले चारौँ खण्डमा परेको, सदरमुकाम पुतलीखेत वा स्याङ्जा भएको प्रदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)