पश्यतोहर

वि. [सं.]

  1. देखादेखी कुनै वस्तु चोर्ने; जबर्जस्ती खोसेर लिने।
  2. समसाँझैको चोर वा लुटाहा।
  3. सुनार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)