पसाङ्गिनु
अ.क्रि. [सं. प्रसृताङ्ग+नु]
- काँचा काठका फलेक सुकेर बाङ्गिनु वा खुम्चनु; त्रिपट हुनु।
- काठहरू सुकेर बाङ्गोटिङ्गो हुनु वा साँगुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. प्रसृताङ्ग+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)