पसाङ्ग्रिनु
अ.क्रि. [पसाङ्गिनु]
- काठहरू घाम, हावा आदिले सुकेर खुम्चिनु, साँघुरिनु, बाङ्गिनु, टेढिनु, त्रिपट हुनु।
- घाउ-खटिराबाट पानी, पिप आदि निस्कन बन्द हुनु; मसाङ्ग्रिनु।
- सेप्रो हुनु; चाउरिनु।
- पसाङ्गिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)