पसाल्नु
स.क्रि. [पस्+आल्+नु]
- पसाउनु; घुसाउनु; हुल्नु; घुसार्नु।
- कोच्नु; खाँद्नु।
- हाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [पस्+आल्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)