पसिना
ना. [सं. प्रस्वेदन]
- परिश्रम वा गर्मीले शरीरका रोमकूपबाट निस्कने पानी; प्रस्वेद।
- बाफबाट निस्केको पानी; पसानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्रस्वेदन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)