पहर

ना. [सं. प्रहर]

  1. अहोरात्रको आठौँ भाग; दिन वा रातको चारौँ भाग; झन्डै तीन घण्टाको समय।
  2. पहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)