पहरा
ना. [सं. प्रहर]
- कुनै वस्तु वा व्यक्तिको रेखदेख, रक्षा आदिका निम्ति अथवा त्यसलाई निर्दिष्ट स्थानबाट अन्यत्र जान नदिन चौकसी गर्ने काम; पालो।
- रखबारी; निगरानी; रेखदेख; थुना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)