पहरी

ना.

  1. प्रहरप्रहरमा वा एक प्रहरसम्म रेखदेख वा रक्षाका निम्ति पालो बस्ने व्यक्ति; प्रहरी।
  2. पुलिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)