पहाडिया/पहाडी/पहाडे

वि. [पहाड+इया/ई/ए]

  1. पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने।
  2. जङ्गली; पाखे; असभ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)