पहारिलो

वि.

  1. घाम लाग्ने; पहार लाग्ने।
  2. न्यानो; रापिलो (घाम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)