पहिरन

ना.

  1. शरीरमा लुगा, गहना आदि लगाउने काम; पहिरने काम; परिधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)