पहिलिनु

क.क्रि. [पहिल्याउ+इ+नु]

  1. फेला पारिनु; भेट्टाउनु।
  2. पहिचान पाइनु; चिनिनु।
  3. फेला पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)