पहिल्यै
क्रि.वि. [पहिलो+ए]
- पहिले नै; अगि नै; अगाडि नै।
- उहिले नै; पुरानो समयमै; अतीतमै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [पहिलो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)