पहेँलपुर

वि.

  1. सर्वत्र पहेँलो भएको; पहेँलै भएर रहने; पहेँलाम्मे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)