पहेँलो घाम

ना.

  1. सायङ्कालको तापहीन सूर्यको प्रकाश; सूर्य डुब्नुभन्दा अगाडिको घाम। (यस्तो घाम भएको बेला केटाकेटीलाई भूत लाग्छ भन्ने अन्धविश्वास छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)