पहेँलो बलु
ना.
- किनारामा दाँती परेका ससाना पात हुने पहेँलो फूल र ससाना हरिया फल लाग्ने एक किसिमको झारविशेष (यसलाई आयुर्वेदमा बलवीर्यवर्द्धक, धातुको रोग विनाश गर्ने र रगत बढाउने भनिएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)