पाँक/पाँको

ना. [सं. पङ्क]

  1. हिलो; लेदो; पाँगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)