पाँगो

ना. [सं. पङ्क]

  1. नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो; मदम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)