पाँसेर

ना. [पाँच+सेर]

  1. डेढ बिसौलीको तौल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)