पाइथागोरस

ना. [ग्री.]

  1. विक्रमको पाँचौँ शताब्दीपूर्वका एक ग्रिसेली दार्शनिक तथा गणितज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)