पाइपिङ
ना. [अङ्.]
- चोलो, भोटो, कुर्था आदि सिउँदा गलामा पर्ने भागलाई पाइप जस्तै डोलो पारेर सिइने विधि; सिलाइको एक प्रकार।
- पाइपिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)