पाइलो
ना. [सं. पादतल)]
- पैतालो; पादतल।
- पैतालाको चिह्न; पैतालाको डाम; गोहो।
- कदम; फड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पादतल)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)