पाई

ना. [सं. पाद]

  1. भारतीय एक पैसाको चौथो भाग।
  2. वाक्य पूरा भएपछि दिइने ठाडो धर्को; पूर्णविराम-चिह्न; खडीपाई; ठाडीखुट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)