पाउरोटी

ना. [पोर्तु. पाव+रोटी]

  1. खुबसँग उक्सने वा फुलेर हुप्प हुने, खमिर हालेर बनाइएको एक प्रकारको रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)