पाउ लाग्नु
स.क्रि. [पाउ+लाग्नु]
- पदार्पण गर्नु।
- ढोगभेट गर्नु।
- आउनु वा जानु (शिष्टार्थमा); पाल्नुहुनु; पाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [पाउ+लाग्नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)